Palah Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

what mujib said

Jyothi Basu Is Dead

Unflinching Left firm on nuke deal

Jyoti Basu's Address on the Lok Sabha Elections 2009

Basu expresses shock over poll debacle

Jyoti Basu: The Pragmatist

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Saturday, August 22, 2015

महासंघले आव्हान गरेको आन्दोलनमा किरात याक्थुंग चुम्लुंगले सशक्त सहभागिता जनाउने

महासंघले आव्हान गरेको आन्दोलनमा किरात याक्थुंग चुम्लुंगले सशक्त सहभागिता जनाउने

image

धरान : नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको आन्दोलनमा किरात याक्थुङ चुम्लुङले सशक्त सहभागिता जनाउने निर्णय गरेको छ । पहिचान र लिम्बुवान स्वायत्तताप्राप्तिका लागि चुम्लुङले सहकार्यको नीति अवलम्बन गर्दै भदौ १० गतेसम्म आह्वान गरेको आन्दोलनमा होमिने निर्णय गरेको हो ।

बिहीबार धरानमा बसेको सर्वपक्षीय बैठकमा चुम्लुङकर्मीहरूले पहिचानवादीहरूको घोषित सबै आन्दोलनका कार्यक्रमहरूमा भौतिक सहभागिता जनाउने निर्णय भएको केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बुले जनाइन् । चुम्लुङको केन्द्रीय समितिले साउन २९ गते विज्ञप्ति जारी गर्दै सम्पूर्ण मातहतका समितिहरूलाई भौतिक रूपमै जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको लिम्बुले बताइन् । 'लिम्बुवान स्वायत्त राज्यप्राप्तिका लागि महासङ्घका कार्यक्रममा सहभागी हुने बैठकले निर्णय गरेको छ,' उपाध्यक्ष लिम्बुले भनिन्, 'मूल नेतृत्वप्रति खबरदारी गर्न पनि हामी सामेल हुने भएका हौं ।' बैठकमा आदिवासी मानव अधिकारकर्मी कमल तिगेलाले आन्दोलनमा एकरूपता कायम गर्न पनि एक अर्काका आन्दोलनमा सशक्त हिसाबले उत्रनुपर्ने बताए । लिम्बुवान आन्दोलनलाई नजिकबाट नियालेका तिगेलाले निर्णायक आन्दोलनका लागि बृहत मोर्चामार्फत लड्नुपर्ने सुझाव दिए । त्यस्तै, प्राध्यापक चन्द्र बहादुर फोम्बोले सबै राजनीतिक शक्तिमा आबद्ध लिम्बुवानवादीहरूलाई क्रियाशील गर्न चुम्लुङले विशेष रणनीति बनाउनुपर्ने धारणा राखे ।

यसैगरी, कियाचु लिम्बु साँस्कृतिक परिषदका उपाध्यक्ष चन्द्र बहादुर लिम्बुले भदौ ६ र ७ गतेको आन्दोलनमा करिब दुई सय च्याब्रुङका साथ सयौं कलाकारहरू सडकमा उतारेर लिम्बुवान स्वायत्तताका पक्षमा प्रर्दशन गर्ने योजना रहेको सुनाए । बैठकलाई सहजीकरण गरेको चुम्लुङ सुनसरी अध्यक्ष सङ्गीता सुब्बाले शनिबार बृहत मशाल जुलुुस निकाल्न सबै समितिहरूलाई परिचालन गर्ने जनाइन् । सुब्बाले शुक्रबार दिउँसो लोकतान्त्रिक चौतारीमा महासङ्घको आयोजना तथा १४ जातीय संस्थाको सहभागितामा ६ प्रदेशको खाकाविरूद्ध खबरदारी सभा गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Post a Comment